नेपालको संविधान २०७२ अनुसार २०७४ सालमा तिनैतहको निर्वाचन सम्पन्न भईसँघियता कार्यान्वयनका लागि ७ प्रदेश र ७५३ वटा
स्थानीय तहको स्थापना भई प्रदेश न १ हाल
कोशी प्रदेश अन्तर्गत निश्चित कार्य विवरण
तोकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत रहने गरि २०७५
असोज महिनाको २७ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र को स्थापना भई
हाल कृयाशील रहेको छ यसको मुख्य कार्य पशुपन्छी तथा मत्स्य बिकासको लागि उच्चतम
प्रविधि ज्ञान र सिपको समुचित उपयोग गर्दै उत्पादन तथा उत्पादकत्व अभिवृद्वि , विविधिकरण, बजारिकरण र व्यवसायिकरणको माध्यमबाट गरिबि
न्यूनिकरण, स्वरोजगार श्रृजना तथा आर्थिक सम्मृद्वि हासिल
गर्ने रहेको छ ।