प्रदेश सरकार
उद्योग, कृषि तथा सहकारी मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

कोशी प्रदेश, ओखलढुङ्गा
CMS

पृष्ठभूमि

कार्यालयको सँक्षिप्त जानकारी

नेपालको संविधान २०७२ अनुसार २०७४ सालमा तिनैतहको निर्वाचन सम्पन्न भई सँघियता कार्यान्वयनका लागि ७ प्रदेश र ७५३ वटा स्थानीय तहको स्थापना भई  प्रदेश न १ हाल कोशी प्रदेश अन्तर्गत निश्चित  कार्य विवरण तोकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत रहने गरि २०७५ असोज महिनाको २७ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र को स्थापना भई हाल कृयाशील रहेको छ यसको मुख्य कार्य पशुपन्छी तथा मत्स्य बिकासको लागि उच्चतम प्रविधि ज्ञान र सिपको समुचित उपयोग गर्दै उत्पादन तथा उत्पादकत्व अभिवृद्वि , विविधिकरण, बजारिकरण र व्यवसायिकरणको माध्यमबाट गरिबि न्यूनिकरण, स्वरोजगार श्रृजना तथा आर्थिक सम्मृद्वि हासिल गर्ने रहेको छ ।

 

नागरिक वडापत्र

Date सूचना / प्रेस विज्ञप्ति डाउनलोड Status

मौजुदा सूचिमा सूचिकृत हुने सम्बन्धि सूचना ।

2082-04-01
Date सम्पर्क नम्बर सूचना / प्रेस विज्ञप्ति डाउनलोड Status
गणेश प्रसाद भट्टराई

कार्यालय प्रमुख

गणेश प्रसाद भट्टराई

फोन: 9852842210

इमेल: vhlsokhaldhunga@gmail.com

डा. निरोज कुमार माझी

पशु बिकास अधिकृत

डा. निरोज कुमार माझी

फोन: 9852844406

इमेल: nirozmajhi@gmail.com

जीवन बस्नेत

नायव सुब्बा

जीवन बस्नेत

फोन: 9767659855

इमेल: vhlsokhaldhnga@gmail.com

रोहित महत

पशु सेवा प्राविधिक

रोहित महत

फोन: 9867993579

इमेल: mahatrohit51@gmail.com

Last Visited Date